देश

महागढीमाईमा समुदाय र सरकारी वकीलबिच अन्तरक्रिया कार्यक्रम

बारा,२७ वैशाख । महागढीमाई नगरपालिका बरियारपुरमा समुदाय र सरकारी वकीलबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...

सर्लाहीका सरकारी कार्यालयमा अझै बिचौलियाको राज

सर्लाही,२७ चैत । सर्लाहीका विभिन्न सरकारी कार्यालयहरूमा बिचौलियाको गतिविधि अझै नियन्त्रणमा आउन सकेको छैन। सरकारले भूमि व्यवस्थापनसँग सम्बन्धित निकायहरूमा अनधिकृत व्यक्तिको प्रवेश रोक्न निर्देशन...

सर्लाहीमा सशस्त्र प्रहरीको कडाइ, ६०० लिटर मदिरा नष्ट र...

सर्लाही,२७ चैत । सर्लाहीमा सशस्त्र प्रहरीले अवैध गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। पछिल्ला दिनहरूमा गरिएको अपरेसनमा ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरी...

नागढुङ्गा सुरुङमार्गको शुल्क निर्धारण, सवारीअनुसार फरक दर लागु

काठमाडौं,२७ चैत । काठमाडौंस्थित नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि सरकारले आधिकारिक शुल्क दर सार्वजनिक गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमार्फत...

वैशाख २१ देखि पठनपाठन सुरु

काठमाडौँ,२७ चैत ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय को निर्देशनअनुसार नयाँ शैक्षिक सत्र २०८३ को औपचारिक पठनपाठन वैशाख २१ गतेदेखि सुरु हुने भएको छ। सरकारको...

चार महिनापछि लहान नगरपालिकाको खाता खुल्यो

सिरहा,२७ चैत । लहान नगरपालिका को विगत चार महिनादेखि रोक्का रहेको बैंक खाता अन्ततः खुला गरिएको छ। बिहीबारदेखि खाता सञ्चालनमा आएसँगै रोकिएका भुक्तानी तथा...

पेट्रोल १७ र डिजेल २५ रुपैयाँले महँगियो, निगमको नयाँ...

काठमाडौँ,२७ चैत । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा निगमको घाटा चुलिएपछि...

कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण : मेयरविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा,२६ चैत  । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध कार्यालय सहयोगीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ। घटनापछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको...

श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हाल्ने

काठमाडौँ,२६ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी आफैँ सम्हाल्ने भएका छन्। श्रममन्त्री दीपक शाहलाई पदमुक्त गरेपछि उक्त मन्त्रालयको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एईडी’ उपकरण सञ्चालनमा

काठमाडौँ,२६ चैत । यात्रुहरूको स्वास्थ्य सुरक्षा सुदृढ बनाउने उद्देश्यसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक ‘अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (एईडी)’ उपकरण सञ्चालनमा ल्याइएको छ। विमानस्थल नागरिक उड्डयन कार्यालयका...