काठमाडौँ,०३ असार । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहे पनि सरकारबाट अपेक्षित ध्यान नपाएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा...
बीरगन्ज,०३ असार । मधेस प्रदेश सरकारले वर्षे धान खेतीलाई लक्षित गर्दै प्रदेशका १३६ वटै स्थानीय तहमा युरिया र डिएपी मल बाँडफाँड गरेको छ।
भूमि व्यवस्था,...
बीरगन्ज,०३ असार । बीरगन्ज महानगरपालिका–१३ राधेमाईमा एक युवती आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
मृतकको पहिचान खुश्बु खातुनका रूपमा भएको छ। घटनापछि प्रहरीले...
काठमाडौं,०३ असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग चलिरहेको एकता संवादलाई थाँती राख्दै नयाँ राजनीतिक मोर्चा निर्माणतर्फ अग्रसर...
वीरगन्ज,०३ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाललाई सम्मानसहित बिदाइ गरिएको छ।
देश मधेश डटकम का अध्यक्ष तथा सञ्चारकर्मी अभिलाष...
काठमाडौं,०३ असार । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङसहितका सांसदहरूको विरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
बुधबारको बैठकमा विभिन्न मन्त्रालयका मन्त्रीहरूले दिएका...
काठमाडौं,०३ असार । सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई चालु वर्षभित्रै पुनः सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा...
काठमाडौं,०३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि तथा पर्यवेक्षक शुल्क निर्धारण गरेको छ।
पार्टीका अनुसार महाधिवेशन प्रतिनिधिले ५...