काठमाडौँ,१५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई आज भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराइने भएको छ।
उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै भौतिक रूपमा अदालत उपस्थित गराउन नसकिने भएपछि यस्तो व्यवस्था गरिएको हो। जिल्ला अदालत काठमाडौंका अनुसार चिकित्सकको सल्लाहअनुसार उनलाई अस्पतालमै राखेर सुनुवाइमा सहभागी गराइने तयारी गरिएको छ।
शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत छन्। चिकित्सकहरूले हाल उनलाई अस्पतालबाहिर लैजान उपयुक्त नहुने सुझाव दिएका छन्।
यसै कारण भिडियो कन्फ्रेन्सिङमार्फत अदालत प्रक्रिया अगाडि बढाइने जनाइएको छ। ओलीसँग सम्बन्धित मुद्दाले अहिले देशको राजनीतिक र...
काठमाडाैं, २७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि सम्मेलनको उद्घाटन गरेका छन्। सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ...
जनकपुर, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्दै विद्यमान व्यवस्थालाई सबल बनाउन र सुशासन र विकासको लागि संविधान संशोधन...
जनकपुरधाम, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशसभामा विशेष सम्बोधन गर्दै लोकतन्त्रको सशक्त आधार सुशासन भएको बताए। उनले जनताले सुशासनको वास्तविक अनुभव...
काठमाडौं,२२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको...
काठमाडौं ,२१ चैत । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री केपी...
काठमाडौं, १० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले हालको समयमा देशको विकासको गति तीव्र हुँदै अघि बढिरहेको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालले आयोजना...