Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025
Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

सुशासन नभए लोकतन्त्रको अर्थ नहुने प्रधानमन्त्री भनाई

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशसभामा विशेष सम्बोधन गर्दै लोकतन्त्रको सशक्त आधार सुशासन भएको बताए। उनले जनताले सुशासनको वास्तविक अनुभव गर्न सके भने मात्र लोकतन्त्रको अर्थ रहन्छ भन्ने स्पष्ट पारे।

- Advertisement -

प्रधानमन्त्री ओलीले भ्रष्टाचार र कमिसन खोरी नियन्त्रण नगरेसम्मभनाई लोकतन्त्रको फस्टाउन असम्भव भएको बताएका छन्। उनले भने, “जनताको मनमा भ्रष्टाचारको जरा गाडिए भने लोकतन्त्रको मजबूती सम्भव हुँदैन।” उनले जनप्रतिनिधिहरूलाई सुशासनका लागि गम्भीरता अपनाउन आग्रह गरे।

मधेस प्रदेशको “फिड द नेसन” नारा निकै उत्कृष्ट रहेको भन्दै उनले मधेसले केवल आफूलाई खान मात्र नभई सम्पूर्ण देशलाई समृद्ध बनाउनका लागि नारा ल्याएको सराहना गरे। यसले देशको हितमा योगदान पुर्‍याउने उनले जोड दिए।

ताजा समाचार

spot_img

थप समाचार