25.1 C
Kathmandu
Friday, September 30, 2022

जनकपुरधाम

प्रदेश २ : संक्रमित बिरामीलाई निःशुल्क उपचारको माग लिएर नेविसंघद्वारा रिले अनसन

जनकपुर । कोरोनाबाट संक्रमित भएका बिरामीलाई निःशुल्क उपचारकोलागि माग गर्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदेश नम्बर २ को सरकारको विरुद्धमा रिले अनशन थालेका छन् । कोरोना संक्रमणको दोश्रो लहरका कारण आमजनता...

देखियो फेसन शोको लहर पुनएक पटक जनकपुरघाममा

जनकपुर, पौष ११।जनकपुरधाममा हुँदैछ ड स्टाइल फेसन शो मुजिकल इभेन्ट। युवाहरुको लागि आफूमा भएका नयाँ प्रतिभा र आफूमा भएका आत्म विश्वासलाई बढाउन उलाशा फ्लिम प्रोडक्शन द्धारा आयोजित द स्टाइल फेसन शो मुजिकल इभेन्ट। यस फेसन शो को पहिलो अडिसन जनकपुरधामको पिडारी...

जनकपुरधाम विवाह पञ्चमी : भव्यताका साथ मटकोर सम्पन्न

जनकपुर,पुस ३ । सिता राम विवाह पञ्चमीको पूर्व सन्ध्यामा मटकोर सम्पन्न भएको छ। जनकपुरधामको गंगासागरमा रामजानकी मटकोर सम्पन भएको हो। सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत पाँचौ दिन मटकोर मनाइन्छ। विवाह अगाडि वैदिक परम्परा अनुसार माटोको पुजा...

जनकपुर : ड्रिम स्मार्ट सिटीको रियालिटी दुर्गन्धित सिटी

जनकपुरधाम,मंसिर २५।जनकपुरधामको  बजारको रोडको छेउ छाउमा, सडकभरि विस्कुट, चाउचाउको खोल, पानीका खाली बोतल अनि सडकका नालामा ढल। स्मार्ट सिटीको आशमा बसेका जनकपुरधामबासीको दिन-दिनको समस्या हो यो। लामो समयदेखि जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा नगर...

धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु

जनकपुर ,मंसिर ४ ।  धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ। जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष बन्दे बहादुर मोक्तानको कोरोना संक्रमणबाट मृत्यु भएको हो। ७० वर्षीय मोक्तानको बिहीबार विहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा...

कुण्डै कुण्डको शहर जनकपुरधामलाई छठ पर्वका लागि सिंगारिँदै

जनकपुरधाम, मंसिर ४ । मिथिलाञ्चलमा धुमधामका साथ मनाइने  लोक आस्थाको पर्व छठको दोस्रो दिन आज खरना विधि गरिँदै छ। छठ पर्व गरेका व्रतालुहरूले आज बेलुका इष्टदेवलाई पूजा अराधना गरि खरना विधि सम्पन्न गर्ने छन्। खरना विधिमा...

जनकपुरमा बढ्यो छठ पर्वको चहलपहल [तस्बिरसहित]

जनकपुरधाम, मंसिर ३ । मिथिला क्षेत्रमा मनाइने छठ पर्वको विधिवत् आज देखि सुरु भएको छ। तराईका विभिन्न जिल्लाहरुका घर तथा कुण्ड र पोखरीहरुको सरसफाइ गरिएको छ। छठ घाट निर्माण तथा सरसफाई कार्यमा स्थानीय सामाजिक संघ संस्था...

जनकपुर : वातावरण जीउने आधार जनकपुरधाम द्वारा वृक्षारोपण सम्पन

जनकपुरधाम, कार्तिक २० । जनकपुरधाममा वातावरण तथा पर्यावरण संरक्षणको लागी वातावरण जीउने आधार जनकपुरधाम शाखा संस्थाको आयोजनमा साथै नेपाल वितिया संस्था क्रर्मचारी संघ र कृषि बिकास बैंकको सहभागितामा जनकपुरधामको वडा नं १ रेलवे स्टेशनको...

Recent posts

Popular categories