महोत्तरी,१२ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपाल, महोत्तरीले पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा दुई पालिकाका प्रमुख, एक पालिकाका उपप्रमुखसहित १५ जना जनप्रतिनिधि तथा नेताहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ।
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि नगर्न÷नगराउन पटक–पटक सचेत गराउँदा पनि अटेरी गरेपछि निष्कासन गरिएको जसपा नेपाल महोत्तरीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ। साथै, निष्कासित नेताहरूको नामावलीसमेत सार्वजनिक गरिएको छ।
निष्कासनमा परेका जनप्रतिनिधिहरूमा जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, पिपरा गाउँपालिकाका उपाध्यक्ष वन्दना पाण्डेय तथा गौशाला नगरपालिका–१२...
काठमाडौं । सत्ता साझेदारी गर्ने विषयमा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको छलफल ‘सकारात्मक’ देखिएको छ। सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै साविक...
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ ।
समाजवादीले...
काठमाडौं । जसपाको बिहीबार बसेको पदाधिकारी बैठकले राजनीतिक दलहरुसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको छ ।
पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसार...
काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको सत्ता सहकार्यको प्रस्ताव तत्काल स्वीकार नगर्ने निर्णय गरेको छ । मंगलबार...
काठमाडौं,२५ फागुन । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक मंगलबार बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेलगायत समग्र...
जनकपुरधाम, मंसिर १९ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष शरदसिंह भण्डारी र प्रदेश २ का भौतिक पुर्वाधारमन्त्री जितेन्द्र सोनलले महोत्तरीको औरही नगरपालिकामा बन्न लागेको...
काठमाडौं, ४ कात्तिक । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) नेपालको संघीय परिषद् अध्यक्ष बन्नुभएको छ ।
सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले...
जनकपुरधाम, असाेज ३० l जनकपुर विमानस्थलमा जनता समाजवादी पार्टी (जसपा)का बरिष्ट नेता राजेन्द्र महतोलाई भव्य स्वागत गरिएको छ।
धनुषाको सबैलामा आज हुन लागेको वृहत पार्टी...
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र पदाधिकारी विवाद चर्किँदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको...