
जनकपुरधाम, असाेज ३० l जनकपुर विमानस्थलमा जनता समाजवादी पार्टी (जसपा)का बरिष्ट नेता राजेन्द्र महतोलाई भव्य स्वागत गरिएको छ।
धनुषाको सबैलामा आज हुन लागेको वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आज विहान नेता महतो जनकपुर आइपुगेका हुन्। विमानस्थल पुगेर जसपाका नेता र कार्यकर्ताहरुले महतोलाई स्वागत गरेका हुन्।
महतोका स्वकिय सचिव किशोर गुरुले भने
दिउसो करिब १ बजे सबैला कार्यक्रममा पुग्ने र आजको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी हजारौं नेता कार्यकर्ता जसपामा प्रवेश गर्ने र अन्य शिर्ष नेतताहरु र प्रदेशका केहि मंत्री समेत सहभागी हुने जानकारी दिएका हुन्।

