प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत मतगणना जारी छ । मतगणना जारी रहेका क्षेत्रमध्ये ४१ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् भने एमाले ५, कांग्रेस ३ र नेकपाका उम्मेदवारले २ स्थानमा अग्रता लिइरहेका छन् ।
काठमाडौं – १ मा रञ्जु न्यौपाने, काठमाडौं – ८ मा विराजभक्त श्रेष्ठ, रूपन्देही – २ मा सुलभ खरेल, काठमाडौं – १० मा प्रदीप विष्ट, धनुषा – ३ मा मनिष झा, काठमाडौं – ७ मा गणेश पराजुली, काठमाडौं – ३ मा राजुनाथ पाण्डे, काठमाडौं – ४ मा पुकार बम, मोरङ – ४ मा सन्तोष राजवंशी, काठमाडौं...
महोत्तरी,१५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महोत्तरी क्षेत्र नम्बर १ बाट दुईपटक निर्वाचित भइसकेका र पूर्वमन्त्री गिरिराजमणि पोखरेल लाई यसपटक पनि उम्मेदवार...
महोत्तरी,१५ फागुन। महोत्तरी क्षेत्र नम्बर १ मा यसपटक नेपाली कांग्रेसले प्राविधिक पृष्ठभूमिका नेता मुकेशराज काफ्ले लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। गौशालामा जन्मिएका...
महोत्तरी,१५ फागुन । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले महोत्तरी क्षेत्र नम्बर १ बाट पुनः लक्ष्मी महतो कोइरी लाई...
वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही–४ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् ।
नेकपा एमालेबाट अमनिशकुमार यादव
नेपाली कांग्रेसबाट गगनकुमार थापा
नेपाली...
सर्लाही,१४ फागुन । मधेस आन्दोलनबाट उदाएको नेतृत्वका रूपमा चिनिने रामेश्वर राय यादव आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर–४ बाट प्रतिस्पर्धामा...
सर्लाही,१४ फागुन । सर्लाही जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रदीप कुमार झा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।...
सर्लाही,१४ फागुन । सर्लाही–४ बाट लगातार तीन पटक संसदीय निर्वाचन जितेका अमरेशकुमार सिंहले पुनः उम्मेदवारी दिएका छन् । यसपटक उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट...
सर्लाही,१४ फागुन । अहिले ३२ वर्ष मात्रै पुगेका चिकित्सक डा. रजनीश राय यादव सर्लाही–४ मा सबैभन्दा युवा र शिक्षित उम्मेदवारमध्ये एकका रूपमा चुनावी प्रतिस्पर्धामा...
सर्लाही,१४ फागुन । नेकपा एमालेले सुरुवातमा सर्लाही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–४ का लागि रविसिंह कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । सचिवालय बैठकबाट औपचारिक...