सिरहा,०६ चैत । सिरहा जिल्ला अदालतअगाडि रहेको बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–३ निवासी गुमस्ता यादव रहेका छन्। उनलाई शंकाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ र हालसम्म चार दिनदेखि अनुसन्धान भइरहेको छ। उनले अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र थप विवरण सार्वजनिक गरिने बताए। पक्राउ परेका यादव सिरहा अदालतअगाडि लेखापढीको कार्यालय सञ्चालन गर्दै आएका थिए।
उक्त विस्फोटमा कार्यालयमा कार्यरत एक...
इनरुवा,२२ माघ । सुनसरीको हरिनगरा गाउँपालिकाबाट प्रहरीले २८ हजार रुपैयाँ बराबर नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सुनसरीकै इनरुवा नगरपालिका...
सिरहा,२० माघ । भारतको बिहारमा जागिरको प्रलोभन देखाएर नेपाली युवकलाई बन्धक बनाई रकम असुल्ने गिरोहका दुई सदस्यलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। कल्याणपुर नगरपालिका–७...
बीरगन्ज,१६ माघ । केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका एक ठगी अभियुक्तलाई पर्सा प्रहरीले बीरगन्जबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी...
महोत्तरी,१६ माघ । महोत्तरीको गौशाला नगरपालिका–१२ क्षेत्रमा भएको मोटरसाइकल लुटपाट र चोरी घटनामा संलग्न तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय...
वीरगन्ज,१४ माघ । काठमाडौंमा करिब १७ लाख रुपैयाँ बराबरको चाँदीसहित वीरगन्जका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ का २५...
मकवानपुर,१० माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ फारलाईन सेल्फिरोडबाट प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौँडा–१२ का २८ वर्षीय उमेश...
रौतहट,०७ माघ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँचका क्रममा शंकास्पद तीन वटा सवारी साधन ...
काठमाडौँ,३१ असार । धादिङबाट १३१ किलो गाँजासहित एक जना भारतीय नागरिक प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट रोराङ गाउँपालिका-२ आँपटारबाट...