HomeTagsपर्सा

Tag: पर्सा

पर्सामा किशोरीमाथि जबरजस्ती करणीको आरोपमा...

पर्सा,२५ फागुन । पर्सामा १७ वर्षीया किशोरीमाथि...

पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता

वीरगन्ज,२२ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पर्साका...

पर्सामा किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

पर्सा,२५ फागुन । पर्सामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ भेडियाही निवासी ५० वर्षीय भुटन साह उर्फ रामजनम साह रहेका छन्। प्रहरीका अनुसार साहले किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि उनलाई खोजी गर्ने अभियान सुरु गरिएको थियो। त्यस क्रममा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार राति उनलाई नियन्त्रणमा लिन सफल भएको हो। हाल पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पीडित किशोरीको स्वास्थ्य परीक्षण तथा आवश्यक...

पर्साको जिराभवानीमा सशस्त्र...

सेढवा,०२ असार । पर्सा जिल्लाको जिराभवानी गाउँपालिकाबाट सशस्त्र प्रहरीले भारतीय युरिया मलको ठूलो परिमाण बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको छापामा १७ बोरा...

पर्साको निचुटामा सार्वजनिक...

वीरगन्ज,३१ जेठ । पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ निचुटामा रहेको सार्वजनिक पोखरीको सौन्दर्यकरण सुरु गरिएको छ । शनिबार गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तोले...

पर्साको जगरनाथपुरमा सर्पदंशबाट...

वीरगन्ज,बीरगन्ज,०२ जेठ । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–६, बहुअरीमा एक १८ वर्षीया युवती सर्पदंशबाट घाइते भएकी छिन् । घटना गत राति १० बजे तिर भएको...

डा.राउत र मुख्यमन्त्री...

वीरगन्ज,२५ बैशाख । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पर्सा आउने भएका छन् । वैशाख २७ गते शनिबार पार्टीका...

पर्साका ग्रामीण भेगमा...

पर्सा,१९ बैशाख । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा भूमिगत पानीको सतह तीव्र रूपमा घट्दै गएको छ । यस कारण धेरै...

पर्साको रामनगरीमा मोटरसाइकल...

बीरगन्ज,१५ बैशाख । पर्सा जिल्लामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। बीरगन्ज–ठोरी हुलाकी राजमार्ग अन्तर्गत रामनगरीमा भएको दुर्घटनामा वीरगञ्जबाट ठोरीतर्फ जाँदै गरेको...

पर्साबाट एक वर्षमा...

वीरगन्ज,०९ बैशाख । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साको सक्रियता बढेसँगै छिमेकी मुलुक भारतबाट भन्सार छली गरी ल्याइएका अवैध तथा शङ्कास्पद मालसामान...

पर्साका कार्यालयहरूले पुँजीगत...

वीरगन्ज,०८ बैशाख । पर्साका सरकारी कार्यालयहरूले चालु आर्थिक वर्षमा विकास निर्माणका लागि विनियोजित पुँजीगत बजेटको मात्र २७.९६ प्रतिशत मात्र खर्च गरेका छन्। कुल रु...

पर्साको जिराभवानीबाट प्रतिबन्धित...

वीरगन्ज,०६ बैशाख । प्रतिबन्धित लागु औषध ओसारपसारमा संलग्न दुइजनालाइ पर्सा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले जिराभवानी गाउँपालिका वडा नम्बर- ५ नैना टोलस्थित सडकखण्डमा शंकास्पद...