बीरगन्ज,२४ फागुन । प्रधानमन्त्री सुशीला कार्की ले महिलाको अधिकार, न्याय र समान अवसर सुनिश्चित नगरेसम्म समतामूलक समाज निर्माण सम्भव नहुने बताएकी छन्। ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय महिला दिवस केवल उत्सव नभई महिलाको अधिकार, समानता र सम्मानका लागि भएको ऐतिहासिक संघर्षको स्मरण गर्ने दिन भएको उल्लेख गरिन्। उनले नेपालमा ‘सबै महिला र बालिकाको अधिकार, न्याय र अवसर सुनिश्चित गरौँ’ भन्ने राष्ट्रिय संकल्पसहित महिला दिवस मनाइएको जानकारी दिइन्।
उनले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई नेपाली...
काठमाडाैं,२० माघ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाद्वारा विद्यार्थीका लागि सञ्चालन गरिएको राष्ट्रिय सेवा दलको तालिमले राष्ट्रिय एकता र अखण्डतामा ठूलो योगदान गरेको बताएकी...
काठमाडौं,१९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन असन्तुष्ट भएर क्याबिनेटबाट बाहिरिएको बताएकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा सम्बोधन...
काठमाडौं,१३ माघ । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेकी छन्। उनले आज बिहान नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीहरूको टोलीसहित द्रुतमार्गको प्रगति...
काठमाडौं,११ माघ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेकी छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो...
काठमाडौँ,०७ माघ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तोकिएको समयसीमाभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल र...