हेटौंडा,१६ माघ । बागमती प्रदेशसभाद्वारा हालसम्म ८९ वटा कानुन निर्माण गरिएको छ। यद्यपि ९० वटा विधेयक पारित भए पनि तीमध्ये एक विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण नहुँदा हालसम्म राजपत्रमा प्रकाशित भएको छैन। प्रदेशसभामा हाल तीन वटा विधेयक सभा, समिति तथा सचिवालयमा विचाराधीन अवस्थामा रहेको छ।
प्रदेशसभाको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभाका सभामुख अप्सरा चापागाईले प्रदेशसभा स्थापनादेखि हालसम्मको संक्षिप्त विवरण प्रस्तुत गरिन्। उनले भनिन् कि पाचौं अधिवेशनमा ६ वटा बैठक बसेका थिए जसमा कुल ९ घण्टा २५ मिनेट समय खर्च भएको थियो। छैटौं अधिवेशनमा २४ बैठक बसेका थिए जसमा ३९...
हेटाैंडा,२३ बैशाख । बागमती प्रदेश सभाकाे साेह्राैं अधिवेशन सरकारले आगामी ५ जेठबाट सञ्चालन गर्ने तयारी भएकाे छ । हेटाैंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज...
काठमाडौँ, १० चैत्र । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले २० वर्ष पुराना सार्वजनिक सवारी विस्थापित गर्नका लागि सम्बन्धित निकायमा पत्र पठाएको...
काठमाडौं, २४ माघ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रिस्तरीय...