जल तथा मौसम विज्ञान विभागले देशभरका विभिन्न स्थानमा वर्षा जारी रहँदा २० जिल्लालाई बाढीको अति उच्च जोखिम क्षेत्र घोषित गरेको छ। अहिले काठमाडौं उपत्यकासहित बागमती, मधेश, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको विभागले जनाएको छ।
विशेषगरी मधेश प्रदेशमा भारी वर्षा भइरहेको छ भने काठमाडौं उपत्यकामा पनि वर्षा बाक्लिँदै गएको विभागको भनाइ छ।
शनिबार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र चितवन जिल्लाहरू बाढीको अति उच्च जोखिममा छन्।
त्यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु,...
जल तथा मौसम विज्ञान विभागले देशभरका विभिन्न स्थानमा वर्षा जारी रहँदा २० जिल्लालाई बाढीको अति उच्च जोखिम क्षेत्र घोषित गरेको छ। अहिले काठमाडौं उपत्यकासहित...
काठमाडौं,०९ माघ । आज साँझबाट पश्चिम नेपालमा नयाँ मौसमी प्रणाली भित्रिँदै छ । पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा त्यसको प्रभाव पश्चिम नेपालमा देखिने...
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको जनाएको छ। साथै नेपालमा हाल...
देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले बुधवार बिहान प्रकाशित गरेको मौसम पूर्वानुमान बुलेटिनमा...
आइतबार दिउँसो देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका...
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली...