काठमाडौं, ११ वैशाख । नेपालको राजनीतिक इतिहासमा एक नयाँ मोड ल्याउने गरी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी आगामी वैशाख १७ गते एकता घोषणा गर्ने तयारीमा छन्।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको सचिवालयले औपचारिक रूपमा वैशाख १७ गते एकता घोषणा गर्ने कार्यक्रम तय गरिएको जानकारी दिएको छ।
सचिवालयले भनेको छ, "नेपालको राजनीतिमा दूरगामी प्रभाव पार्ने, इतिहासमै नभएको अभूतपूर्व एकता हुँदैछ।"
पछिल्ला केही हप्ता यता यी दुई दलबीच लगातार वार्ता र समन्वय भइरहेको थियो। शीर्ष नेताहरूबीच भएका छलफलहरू अब निष्कर्षमा पुग्न लागेका छन्।
विशेषगरी मधेस केन्द्रित मुद्दाहरू उठाउँदै आएका यी दुई दलको...
वीरगन्ज,२१ माघ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का केन्द्रीय सचिव बाबुराम कौशीकसहित थुप्रै नेताहरू पुनः माओवादी केन्द्रमा फर्किएका छन्।
सोमबार...
काठमाडौं,१७ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।
भोलिबाट सुरु हुने संसदको...
काठमाडौं,१७ माघ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा आज दिउँसो २ बजे मधेश केन्द्रित आठ राजनीतिक दलको बैठक बस्दैछ । जनता समाजवादी पार्टी...
काठमाडाैं, १४ माघ । ओखलढुंगाको रुम्जाटारस्थित यातायात कार्यालय हर्कपुर सार्ने प्रयासको विरोधमा स्थानीयबासी र एमाले कार्यकर्ताहरूले आक्रोशित हुँदै एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्...
वीरगन्ज,१२ माघ । वीरगन्जमा शनिबार आयोजित जनमत पार्टीको कार्यक्रममा १०४ जना जनमत पार्टीमा प्रवेश गरेका छन् । वीरगन्ज महानगरपालिका – ८ मा शनिबार आयोजित...
बारा,९ माघ । बारामा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले नयाँ सदस्यता वितरण अभियान थालेको छ । बुधबार लोसपा नेपालका वरिष्ठ उपाध्यक्ष तथा मधेस प्रदेश...