सर्‍यो एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

spot_img

काठमाडौं, २० माघ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ ।

महासचिव घनश्याम भूसालका अनुसार ३० माघदेखि बस्ने तय भएको बैठक सरेको हो । अब ८ फागुनदेखि केन्द्रीय कमिटी बैठक बस्नेछ ।

स्थायी कमिटी र पोलिटब्यूरो बैठक पनि सरेको छ । नयाँ सूचना अनुसार ६ फागुनमा स्थायी कमिटी र ९ फागुनमा पोलिटब्यूरो बैठक बस्ने छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय