काठमाडौं, ११ वैशाख । नेपालको राजनीतिक इतिहासमा एक नयाँ मोड ल्याउने गरी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी आगामी वैशाख १७ गते एकता घोषणा गर्ने तयारीमा छन्।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको सचिवालयले औपचारिक रूपमा वैशाख १७ गते एकता घोषणा गर्ने कार्यक्रम तय गरिएको जानकारी दिएको छ।
सचिवालयले भनेको छ, "नेपालको राजनीतिमा दूरगामी प्रभाव पार्ने, इतिहासमै नभएको अभूतपूर्व एकता हुँदैछ।"
पछिल्ला केही हप्ता यता यी दुई दलबीच लगातार वार्ता र समन्वय भइरहेको थियो। शीर्ष नेताहरूबीच भएका छलफलहरू अब निष्कर्षमा पुग्न लागेका छन्।
विशेषगरी मधेस केन्द्रित मुद्दाहरू उठाउँदै आएका यी दुई दलको...
काठमाडौं, १७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासन गरिएका पूर्व महामन्त्री मुकुल ढकाललाई पार्टीमा पुरानै जिम्मेवारीसहित फर्काउन माग उठेको छ। कोशी प्रदेशका...
काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्नसक्ने व्यवस्था गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन्। मंगलबार...
काठमाडौं, १६ पुस ।नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन तोकिएको समयमा नगरी, आम निर्वाचनपछि गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले आज पत्रकारहरूसँगको...
काठमाडौं, १६ पुस ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आगामी शुक्रबार र शनिबार, पुस १९ र २० गते काठमाडौंमा बस्ने भएको छ।
बैठकमा...
हेटौंडा, १४ पुस । बागमती प्रदेशका सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर मन्त्रीका श्रीमानदेखि गाउँका कार्यकर्तासम्मलाई राजनीतिक नियुक्ति...
वीरगन्ज, १३ पुस । पर्साको सखुवाप्रसौनी गाउँपालिका, औराहा पचगावामा आगामी पुस १४ गते आइतबार नेकपा एमालेको वृहत् पार्टी प्रवेश र विशाल जनसभाको तयारी तीव्र...
काठमाडौं, १३ पुस । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमालेबाट निष्कासित नेता भीम रावललाई आफ्नो पार्टीमा सामेल हुन खुला निमन्त्रणा दिएका छन्।...