सिरहा,३० जेठ । सिरहाको जिल्ला सदरमुकामस्थित मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको डेराबाट कार्यालयका महत्वपूर्ण सरकारी कागजातका ठेलीहरू बरामद भएका छन्। रायलाई बिहीबार एक महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ गरिएपछि प्रहरीले आज उनको कोठामा छापा मारेको थियो।
सिरहा नगरपालिका–७ मा भाडामा बस्दै आएका कर्मचारी रायविरुद्ध एक महिलाले शारीरिक सम्बन्ध राखेर मानसिक यातना दिएको भन्दै उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरी रायको कोठामा पुगेको थियो।
पक्राउ परेपछि अनुसन्धानको क्रममा आज उनको कोठामा खानतलासी गर्दा मालपोत कार्यालयसँग सम्बन्धित कागजातहरू फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बरामद कागजातमाथि अनुसन्धान...
सिरहा,३० जेठ । सिरहाको जिल्ला सदरमुकामस्थित मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको डेराबाट कार्यालयका महत्वपूर्ण सरकारी कागजातका ठेलीहरू बरामद भएका छन्। रायलाई बिहीबार एक महिलासँग...
सिरहा,०६ जेठ । जिल्ला प्रहरी कार्यालय सिरहाले शिद्धीक्षा पशुपालन तथा कृषि फर्ममा लुकाइराखेको करिब ३२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
गत वैशाख...
सिरहा,२१ बैशाख । जबरजस्ती करणीको आरोप लागेका फरार प्रतिवादी बिवेक साहलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ । बरियारपट्टी गाउँपालिका–१ का १९ वर्षीय साहलाई प्रहरीको...
जनकपुर, ८ वैशाख । सिरहा नगरपालिकाले झन्डै पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार मोहम्मद इद्रिस राइनलाई...
काठमाडौँ, २२ चैत्र । सिरहाका पत्रकार मुकेश यादवमाथि भएको हिंसात्मक आक्रमणले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न खडा गरेको छ। बरियारपट्टी, बिहीबार...