HomeTagsआगलागी

Tag: आगलागी

पर्साको लिपनीविर्तामा रहेकाे बोइलर च्याम्बर...

वीरगन्ज,१३ माघ । पर्साको वीरगन्ज महानगरपालिका वडा...

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगलागी...

हेटौँडा,११ माघ । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित...

पर्साको लिपनीविर्तामा रहेकाे बोइलर च्याम्बर पड्किदा आगलागी

वीरगन्ज,१३ माघ । पर्साको वीरगन्ज महानगरपालिका वडा नं. २१, लिपनीविर्ता (लिपनीमाल) मा रहेको विजया श्री लेमिनेट प्रा.लि. मा आज भीषण आगलागी भएको छ। स्थानीय स्रोतका अनुसार आगलागी बोइलर च्याम्बर पड्किएको कारण सुरु भएको अनुमान गरिएको छ। घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार उद्योगमा लागेको आगो निकै भीषण रहेको र नियन्त्रणका लागि थप जनशक्ति र वारुण यन्त्रलाई खबर गरिएको छ। “आगलागीको जानकारी पाउनासाथ हामी घटनास्थलमा आइपुगेका छौँ, आगो नियन्त्रण बाहिर रहेकाले सम्बन्धित निकायहरूलाई थप मद्दतका लागि जानकारी गराइसकेका छौँ,” ती प्रहरी अधिकारीले बताए।...

बाराको फेटा गाउँपालिकामा...

बारा,२४ चैत । बाराको फेटा गाउँपालिका–३, इदगाह टोलमा गहुँको खेतमा आगलागी हुँदा दुई कठा गहुँ पूर्ण रूपमा जली नष्ट भएको छ। स्थानीय सुरेन्द्र प्रसाद साहले...

विराटनगरको नोबेल अस्पतालमा...

विराटनगर, २१ चैत्र । मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा आगलागी भएको छ ।​ बिहीबार दिउँसो अस्पतालको ल्याबमा आगलागी भएको हो । थप विवरण आउन बाँकी...

रौतहटको गरुडामा भीषण...

रौतहट,१५ चैत । रौतहटको गरुडा नगरपालिका-४, गरुडामा आज बिहान करिब ९ बजे भएको भीषण आगलागीमा पाँचवटा फुसको घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्...

पर्सामा आगलागीको जोखिम...

वीरगन्ज,१४ चैत । चैतदेखि जेठसम्म हावाहुरी चल्ने मौसममा आगलागीका घटनाहरू बढ्ने सम्भावना उच्च रहेको छ । विपद् व्यवस्थापन समितिले पर्साका सबै पालिकालाई आगलागीबाट जोगिनका...

ललितपुरको बुढीदेवी सामुदायिक...

काठमाडौं, १३ चैत्र । ललितपुरको बुढीदेवी सामुदायिक वनमा मंगलबार साँझदेखि भीषण आगलागी भएको छ । आगो नियन्त्रण बाहिर जान सक्ने र स्थानीय बस्तीमा...

सुनसरी प्लाजाकाे आगलागी...

काठमाडौं, १३ चैत्र । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार...

इटहरीको सेन्टर प्लाजामा...

काठमाडौं, १३ चैत्र । सुनसरीको इटहरीमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका पाँच जनाको उद्धार गरिएको छ । इटहरी उपमहानरपालिका-६स्थित सेन्टर प्लाजामा बिहान...

मुगुको रारामा आगलागी,...

काठमाडौं, १५ फागुन । मुगुको रारा तालको किनारिस्थत एक होटेलमा आगलागी हुँदा अन्य पाँचवटा भवन जलेर नष्ट भएको छ । काठै काठको...

खोटाङको हलेसीमा आगलागी

काठमाडौं, ०५ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ हलेसी बजारका विभिन्न घरमा आइतबार बेलुका भएको आगलागिबाट ७ करोड ३० लाख क्षति भएको छ।...