सप्तरी,१६ फागुन । जनता समाजवादी पार्टी नेपाल का अध्यक्ष उपेन्द्र यादव ले मधेश अब राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा उदाएको दाबी गरेका छन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले घरदैलो कार्यक्रमका क्रममा मतदातालाई सम्बोधन गर्दै राज्यले मधेशलाई बेवास्ता गर्दै समृद्धि सम्भव नभएको बताएका हुन्।
उनले मधेशलाई केवल भौगोलिक क्षेत्र नभई स्वाभिमान, पहिचान र अधिकारको आवाजको रूपमा चित्रण गर्दै अबको राजनीतिक समीकरणमा मधेशले नै देशको भविष्य तय गर्ने दाबी गरे। मधेश आन्दोलनका संघर्ष, बलिदान र त्यागको स्मरण गर्दै उनले मधेश सशक्त भए मात्र संघीयता सुदृढ हुने...
सप्तरी,१६ माघ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नं ३ का उम्मेदवार उपेन्द्र यादवले नेपाली राजनीतिमा जसपा नेपालले आफ्नो अग्रणी भूमिका...
जनकपुर,१७ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको कारण मुलुकको अवस्था दिनप्रतिदिन जटिल अवस्थामा फस्दै गएको दाबी गरेका छन्...
काठमाडौं,०९ असार । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गर्ने निर्णय गरेको छ।...
बीरगन्ज,०२ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले हालसालै संसदमा पुनः प्रस्तुत गरिएको भूमिसम्बन्धी विधेयकप्रति कडा आपत्ति जनाएका छन्। उनले...
काठमाडौं,२३ बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम ल्याउने परम्परा रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले यो...
काठमाडौं, २१ चैत्र । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई श्रीलंका र बंगलादेशको उदाहरण दिँदै दुई तिहाइको दम्भ नदेखाउन चेतावनी दिएका...
काठमाडौं, २४ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। अध्यादेशसम्बन्धी निर्णय अघि अध्यक्ष...
कैलाली,१२ चैत । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केही महिनामै रिहा हुने दाबी गरेका छन् ।
आज धनगढीमा...