काठमाडौं,३० फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पदबाट राजीनामा नदिन पार्टीका ३० भन्दा बढी नेताहरूले सुझाव दिएका छन्। सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’को नेतृत्वमा गएको टोलीले शनिबार थापालाई भेटेर यस्तो आग्रह गरेको हो।
भेटका क्रममा नेताहरूले मुलुक, संविधान र पार्टीसमक्ष विभिन्न चुनौती देखिएको अवस्थामा नेतृत्व परिवर्तन गर्नु उपयुक्त नहुने धारणा राखेका थिए। सहमहामन्त्री रसाइलीका अनुसार उनीहरूले थापालाई आगामी १५औँ महाधिवेशनसम्म पार्टीलाई निकास दिन र संगठनलाई मजबुत बनाउन नेतृत्वमा निरन्तरता दिन आग्रह गरेका छन्।
नेताहरूले निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै मतदाताले कहिलेकाहीँ मन र मत परिवर्तन गर्नु लोकतान्त्रिक अभ्यासकै हिस्सा...
काठमाडौं,०५ जेठ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट देखिएको टिप्पणी गरेका छन् ।
बीपी कोइरालाको जीवनकथामा...
काठमाडाैं,१७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सत्तापक्षीय राजनीतिक दलको बैठकमा कांग्रेस महामन्त्री गगनकुमार थापा अनुपस्थित भएका छन्। केही दिनअघि उच्चस्तरीय...
काठमाडौँ,१४ बैशाख । कांग्रेस महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा नियुक्त विवादित ५२ पदाधिकारीविरुद्धको...
काठमाडाैं, ३० चैत्र । आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई दुईवटा स्पष्ट विकल्प प्रस्तुत गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत...
काठमाडौं, २८ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन तोकिएको समयमा हुँदैन न कि भन्ने अन्यौलबाट बाहिर निस्कन नेता कार्यकर्तालाई आग्रह गरेका...
काठमाडौं,२३ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालका लागि डायस्पोरा शक्तिका रूपमा रहेको भन्दै उसलाई परिचालन गर्न नीतिगत सुधार आवश्यक रहेको बताएका छन्...
बीरगन्ज, ११ चैत्र । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा आगामी वैशाख ३ गते बारा आउँदै छन्। उनी नेपाली कांग्रेस बारा क्षेत्र...
काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अघिल्लो निर्वाचनमा मतदातालाई फरक चुनाव चिन्हमा मतदान गर्न लगाएको भन्दै माफी मागेका...