काठमाडौँ,०७ माघ । राष्ट्रिय समता पार्टी नेपालले बाराको गढीमाई मन्दिर तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ ।
पार्टीका राष्ट्रिय अध्यक्ष विजयप्रकाश निषादको नेतृत्वमा पार्टीका महासचिव अभिषेक तिवारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्रबहादुर श्रेष्ठसहितको टोलीले आज गृहमन्त्री लेखकलाई भेटी मन्दिर तोडफोड गर्नेलाई यथाशीघ्र पहिचान गरी कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेको हो ।
पार्टी महासचिव तिवारीद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘यही माघ ३ गते बिहीबार राति करिब १० बजे आपराधिक मानसिकता बोकेका केही अराजक जत्थाले भाकल स्वरूप मन्दिरमा छाडिएका परेवा चोर्ने र लुटपाट...
बारा,१८ कार्तिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन विशेष पहलका लागि सरकारसँग माग...
बाराको महागढीमाई नगरपालिकामा अवस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा यस दसैंमा मात्रै करिब ९ लाख ६६ हजार रुपैयाँ नगद भेटी संकलन भएको छ। दसैंको घटस्थापनादेखि कात्तिक...
वीरगञ्ज, ११ कात्तिक – महागढीमाई नगरपालिकास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा दसैँ र तिहारको बीचमा भक्तजनले चढाएको भेटीको गणना कार्य सुरु भएको छ। महागढीमाई नगरपालिकाका...
बीरगन्ज,०७ कार्तिक । पाँच वर्षमा लाग्ने गढीमाई मेला आगामी यसवर्ष मंसिर १७ देखि सुरु हुने भएको छ। बारास्थित महागढीमाई नगरपालिकाको बरियारपुरमा लाग्ने उक्त मेला...
बरियारपुर, ३ कार्तिक । सङ्घीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले बारा जिल्लाको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलामा आउने...
वीरगन्ज,३ कार्तिक । खानेपानी मन्त्री प्रदीप यादवले बारा जिल्लाको महागढीमाई नगरपालिका – २ बरियारपुर स्थित गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलामा आउने दर्शनार्थीहरुका लागि शुद्ध...
बीरगन्ज,२८असाेज:विश्वप्रसिद्ध पञ्चवर्षिय गढीमाई मेलामा गढीमाई मन्दिरमा विशेष पूजाका लागि प्रति व्यक्ति पाँच सय रुपैयाँ शुल्क ताेकिएकाे छ।
बाराकाे महागढीमाई नगरपालिकाकाे बरियापुरस्थित गढीमाई मन्दिरमा हरेक पाँच...
वीरगन्ज, १८ असाेज । पशुबलीका लागि विश्वमै प्रसिद्ध रहेको बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुका लागि सदरमुकाम कलैयाबाट निःशुल्क बस सेवा सुरु...