HomeTagsजनकपुर

Tag: जनकपुर

जनकपुरमा यौनिक अल्पसंख्यकको शव फेला

जनकपुर,२८ माघ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर...

जनकपुरमा ज्वाइँद्वारा ससुराको छुरा प्रहार...

जनकपुर,१८ असार । जनकपुरधाम उपमहानगरपालिका–१५ रामपुरमा बुधबार...

जनकपुरमा यौनिक अल्पसंख्यकको शव फेला

जनकपुर,२८ माघ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ तेतरियामा सडक छेउमा एकजना लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला परेको छ। धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार शव घाँटी कसेको अवस्थामा भेटिएको छ। घटनास्थल र शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने आशंका गरिएको छ। प्रहरीले घटनास्थल वरिपरि चप्पल र झोला भेटेको जानकारी दिएका छन्। प्रहरी टोली तत्काल घटनास्थल पुगेको र अनुसन्धान प्रक्रिया सुरु गरेको छ। साथै, प्रहरीले स्थानीयबासीलाई शंका लाग्ने व्यक्तिहरूको जानकारी दिन आग्रह गरेको छ। घटनाको विस्तृत विवरण र अनुसन्धानको प्रगति पछि सार्वजनिक गरिने जनाइएको छ।

जनकपुर : आजबाट...

जनकपुरधाम,मंसिर २९ । जनकपुरधाममा आजबाट विधिवत रुपमा सप्ताहव्यापी विवाहपञ्चमी शुरु भएको छ। तर कोरोना माहामारीका कारण यस वर्षको विवाह पञ्चमी प्रभावित भएको छ। आज पहिलो...

जनकपुर विमानस्थलमामा बन्यो...

जनकपुरधाम, मंसिर २२ ।निर्माण सुरु भएको आठ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन तयार भएको छ। नागरिक उड्डयन प्राधिकरणको हेलचक्राई र निर्माण कम्पनीको लापरवाहीका कारण...

नेपालमै पहिलो अम्बेडकरु...

जनकपुरधाम, १३ मंसिर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ स्थित राष्ट्रिय तत्मा समाज नेपालको सभाकक्ष तथा महापुरुष भीमराव अम्बेडकरको पुस्तकालय भवनको भव्य कार्यक्रमबीच शुक्रवार...

जनकपुर: प्रसद्धिे...

जनकपुरधाम, कार्तिक ३ । जनकपुरधामको प्रसद्धिे शक्तपिठ तथा राजा जनकको कुलदेवी राजदेवी मन्दरिमा प्रत्येक वर्ष अष्टमीमा १० हजारभन्दा बढी बोकाबली प्रदान हुने गरेका छन्।     यस...

जनकपुरको प्रसिद्ध शक्तिपीठ...

जनकपुरधाम, असोज १३ गते जनकपुर :  जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा प्रत्येक बर्ष हुँदै आएको बोकाबली प्रदान कार्यक्रम यसपाली नहुने स्थानीय प्रशासनले जनाएको छ...