जनकपुरधाम, कार्तिक ३ । जनकपुरधामको प्रसद्धिे शक्तपिठ तथा राजा जनकको कुलदेवी राजदेवी मन्दरिमा प्रत्येक वर्ष अष्टमीमा १० हजारभन्दा बढी बोकाबली प्रदान हुने गरेका छन्।

यस वर्ष बोकाबलीको साटो कुभन्डिो यानी “कुम्हर” बली दइिने भएका छन्। प्रत्येक वर्ष बोकाबली दिदै आएको यसवर्ष कोरोना महामारीमा हुने भडिभाडका कारण नचढाएर कुभन्डिो बली दीने नणर्िय भएको छ।
जल्लिा सुरक्षा समतिकिो बसेको बैठकले राजदेवी मन्दरिमा हुने बली प्रदानलाई रोकेर कुभण्डिो बलीलाई नै क्षमापुजाको रुपमा लिने सहमती गरेको छ।
मन्दरिमा बोकाबली नदिदा अनष्टि हुने वभिन्नि कालखण्डमा जनवश्विास अनुसार राजदेवीमातासँग क्षमापूजा गर्ने नणर्िय समेत गरएिको छ। यसवर्ष कुभन्डिो बली दिएर क्षमापूजन गर्ने धनुषाका प्रमुख जल्लिा अधकिारी प्रेम प्रसाद भट्टाराईले जानकारी दएिका हुन।

