काठमाडौं,०१ चैत । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किसोरी साहको उम्मेदवारी खारेजीसम्बन्धी विवादमा आज सर्वोच्च अदालतमा महत्वपूर्ण सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ। यस सुनुवाइले धनुषा–१ को चुनावी परिणाम र त्यहाँको प्रतिनिधित्वमा महत्वपूर्ण प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।
यसअघि शुक्रबार न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा मुद्दा परेको थियो। तर, उनले साहसँग सम्बन्धित अर्को मुद्दामा यसअघि नै आदेश दिएकाले स्वार्थ बाझिन सक्ने भन्दै उक्त मुद्दा हेर्न नमिल्नेमा राखेकी थिइन्। त्यसपछि नयाँ इजलासमा आज सुनुवाइ हुन लागेको...
जनकपुरधाम मंसिर ७ ।आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेनन्द्र कुमार यादव द्वारा प्रदेश स्तरिय तेस्राे खुल्ला पुरुष भलिबल प्रतियोगिता उदघाटन गरेको छ।
प्रमुख मन्त्री यादव...
जनकपुरधाम, मंसिर ७ । ऐतिहासिक
दुधमती संरक्षण तथा साप्ताहिक सरसफाई अभियानको ५५ औं हप्तामा स्थानिय युवाहरू द्वारा
दुधमती नदीको बृहत सरसफाई गरि सम्पन्न गरियो।
अन्य हप्ता नियमित...
जनकपुर ,मंसिर ४ । धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ। जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष बन्दे बहादुर मोक्तानको कोरोना संक्रमणबाट...
जनकपुरधाम, मंसिर ४। धनुषामा हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेका हुन्। पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका ९ बरमझियाका पवन शर्मा, श्रवण शर्मा...
जनकपुरधाम, कात्तिक २ । लिभिङ हुइ्त इन्भाइरोमेन्ट जनकपुरधाम द्वारा प्रदेश न २ मा भईरहेको लङ्गिहिंसा तथा बलात्कारको विरोध जनकपुरधामको जनक चोक मा सामाजिक दूरी...
जनकपुरधाम, २३ असोज : जिल्ला प्रशासन कार्यालय धनुषाले सेवाग्राहीको चाप बढ्दै गएपछि शनिवार समेत सेवादिनेगरी समयतालिका सार्वजनिक गरेका छन्। कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणलाई...
जनकपुरधाम, असोज १४ गते
धनुषा : प्रदेश २ मा दलितहरुको हत्याका विषयमा गठित अध्ययन समितिलाई शम्भू सदाको हत्या सम्बन्धी प्रतिवेदन हस्तान्तरण गरिएका छन् ।
संघीय संसदको कानून,...