मङ्लबार, मंसिर १६, २०७७

22 C
Kathmandu
27 C
Birgunj

धनुषामा प्रदेश स्तरिय तेस्राे खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

  • 20
    Shares

सिफारिस

पटेर्वासुगौलीमा अस्पतालको शिलान्यास, उपचारको लागी बाहिर जाने बाध्यता हट्ने विश्वास

वीरगञ्ज, १५ मंसिर । पर्साको पटेर्वासुगौली गाउपालिका वडा न. ४ मा पनि अस्पताल भवनको शिलान्यास गरिएको छ । केन्द्रिय सरकारको योजनाअनुरुप १० शैय्याको अस्पतालको...

साधारण मेलाका लागि करैयामाई गाउँपालिकाभर दुई दिने बिदा

बारा, १५ मंसिर - कहीं नभएको जात्रा हाडीगाँउमा भने जस्तै सामान्य मेला भर्नका लागि बाराको करैयामाई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सो...

बीरगन्ज – पोखरिया सडकखण्डबाट सशस्त्र प्रहरीद्वारा ७ लाख मुल्य बराबरको मोटर पार्टस बरामद

बीरगन्ज, १५ मंसिर । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा न. २६ सुगौली बिर्ताबाट ७ लाख मुल्य बराबरको भन्सार छलिका मोटर पार्टस बरामद गरेको छ...

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

कैलाली,१४ मंसिर । कञ्चनपुरमा ट्रकको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । बेदकोट नगरपालिका-१ चम्पापुरमा से १ क १४०६ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ...
रजतhttps://nepalpostdaily.com/
"जीवनमा यदि बाधा अड्चन आयो भने कहिले पनि नआत्तिनुस किनकि लडेर उठ्नेलाइनै बिजेता भनिन्छ" ।

- Advertisement -

जनकपुरधाम मंसिर ७ ।आन्तरिक मामिला तथा कानुन मन्त्री  ज्ञानेनन्द्र कुमार यादव  द्वारा प्रदेश स्तरिय तेस्राे खुल्ला पुरुष भलिबल प्रतियोगिता उदघाटन गरेको छ।

- Advertisement -Trulli

प्रमुख  मन्त्री यादव कार्यक्रम मा बोल्दै स्वास्थका लागि खेलकुद राष्ट्का लागि खेलकुद शान्तिका लागि खेलकुद नाराको साथ युवाहरुलाई जगरुक्त र हाउसाला समेत   बढाएका छन्।

मिथिला बिहारी ना.पा. ८ कचुरीमा झण्डा मेलाको उपलक्षयमा प्रदेश स्तरिय तेस्रो खुल्ला  पुरुष भलिबल प्रतियोगिता सुरु गरिएको हो। भलिबलको प्रथम पुरस्कार  एक लाख राखिए को र दोस्रो पुरस्कार पचास हजार तथा तेस्रो  पुरस्कार पचिस हजार राखेको छन ।

अब आउने वाला दिनमा खेलाडीहरुको लागि प्रदेश सरकारले पाँचलाख रूपया सम्मको  पुरस्कार व्यवस्था गर्न मन्त्री यादवको
भनाइ रहेको छ।

यस कार्यक्रम मिथिला विहारी नगरपालिकाका वाड अध्यक्ष जीवछ यादव , ललित यादव ,झण्डा मेलाका अध्यक्ष मनोहर यादव,  सिता देवी यादव, भूपू  विल्टु यादव, युवा नेता किसन साह  लगायतका  र युवाहरुको विशेष सभागित थियो ।

- Advertisement -

ताजा समाचार

बीपीसँगै जागरण गीत गाउने योद्धाको निधन

चितवन । विसं २०१५ मा नेपाली कांग्रेसका नेता बीपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुटेका योद्धाको मंगलबार निधन भएको छ। रत्ननगर नगरपालिका–१, बकुलहर निवासी...

रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन...

पछिल्लो २४ घण्टामा थपिए १३०४ कोरोना संक्रमित, २१ को मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६...

नेकपा सचिवालय बैठकमा विष्णु पौडेलको ‘बर्थडे सेलिब्रेसन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ । मंगलबार सचिवालय बैठकअघि बालुवाटारमा महासचिव पौडेलको ६२ औं...

ग्रामिण क्षेत्रमा मनपरी भाडा असुल, ३ जना बस्ने अटोमा ६ जना बस्दा पनि प्रहरी मौन

बीरगन्ज, १६ मंसिर । लकडाउन खुकुलो भएर सवारी साधन सञ्चालनमा आएसँगै पर्साको ग्रामिण क्षेत्रमा चल्ने सवारीको भाडादर मनपरी रुपमा लिने गरेको यात्रुहरुले बताएका छन्...

थप समाचार

- Advertisement -