spot_img

छठपर्वको समापन पश्चात स्थानिय युवाहरू द्वारा दुधमती नदीको सरसफाई गरियो

spot_img
spot_img

 जनकपुरधाम, मंसिर ७  ।  ऐतिहासिक
दुधमती संरक्षण तथा साप्ताहिक सरसफाई अभियानको ५५ औं हप्तामा स्थानिय युवाहरू द्वारा
दुधमती नदीको बृहत सरसफाई गरि सम्पन्न गरियो।

अन्य हप्ता नियमित रुपमा सरसफाइ गरेता पनि छठपर्वको समापन पश्चात यस हप्ता बृहत रुपमा सरसफाइ गरिएका हुन्।

विगत एक वर्ष देखि ऐतिहासिक दुधमती नदीको संरक्षणका लागि नियमित सरसफाई गर्ने, तटबन्ध लगाउने, वृक्षारोपण गर्ने, रंगरोगन गर्ने लगायतका कार्यहरु भई रहेका छन।

spot_img

ताजा अपडेट

लोकप्रिय