जनकपुरधाम, २० जेठ । मधेस प्रदेशमा ७ दिनभित्र घुस लिएको आरोपमा ३ जना प्रधानाध्यापक पक्राउ परेका छन् ।
१२ जेठमा श्री विश्वेश्वर प्रसाद कोइराला आदर्श मावि जोकाहा रौतहटका राकेश श्रेष्ठ, १८ जेठमा नेपाल विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर, वीरगन्ज पर्साका बलराम श्रेष्ठ र १९ जेठमा श्रीमावी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल पक्राउ परेका हुन् ।
१२ जेठमा पक्राउ परेका रौतहटका राकेश श्रेष्ठ र १९ जेठमा पक्राउ परेका महोत्तरीका रामदिनेश मण्डल क्रमशः ५० हजार र ३ लाख रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङगेहात पक्राउ गरेको थियो भने पर्साका बलराम श्रेष्ठलाई विद्यालयको भौतिक...
जनकपुरधाम– कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि प्रदेश नं २ का बिभिन्न मेडिकल कलेज तथा अस्पतालमा गरेर एक सय १५ शय्या आईसोलेसन वार्डको निर्माणका लागि...
जनकपुरधाम, साउन २६ गते— प्रदेश २ को प्रदेश सभा कार्य संचालन नियमावलीलाई संशोधन गरिएको छ । नियमावलीको बिभिन्न धारा, उप धारा संशोधन गरिएको हो ।
संशोधन...
साउन ४— सरकारले ल्याएको नयाँ कर नीतिको विरोधमा जनकपुरका व्यापारीहरुले शनिबार विरोध र्याली निकालेका छन् । उद्योग वाणिज्य संघ जनकपुरको अगुवाइमा निकालिएको विरोध र्यालीका सहभागीले...
साउन ४ — प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेश-२ मा बाढीले पुर्याएको जनधनको क्षतिको स्थलगत निरीक्षण सुरु गरेको छ। निरीक्षणका लागि जनकपुर...
काठमाडौँ —सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० को काम अघि बढाउने भएको छ ।
यस रेलमार्गमा पर्ने बर्दिवासदेखि बुटवल...