काठमाडौँ,२९ माघ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको दुई वर्षे कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।
काठमाडौँ,२९ माघ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको मस्यौदा...
काठमाडौं,३० जेठ । नेपाली कांग्रेसले आगामी असार १५ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
यो बैठक कांग्रेसको पछिल्लो...
काठमाडौं,२५ जेठ ।संसद् भवनस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा विपक्षी दलहरूको बैठक सुरु भएको छ। गृहमन्त्री विरुद्धको भिजिट भिसा प्रकरणमा उनीहरूको साझा...
काठमाडाैं,१५ जेठ । बागमती प्रदेशसभाको अर्को बैठक जेठ १९ गते बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार आर्थिक...
काठमाडौं,१४ जेठ । संसद् भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका विपक्षी दलहरूको बैठक जारी...
काठमाडौं,१५ बैशाख । प्रतिनिधि सभाको आज बसेको बैठक मङ्गलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा आकस्मिक र शून्य...
काठमाडौं,१० बैशाख । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ । १८ वैशाखदेखि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ भने नयाँ मिति...