Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

विपक्षी दलहरूको बैठक सुरु

spot_img

काठमाडौं,२५ जेठ ।संसद् भवनस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा विपक्षी दलहरूको बैठक सुरु भएको छ। गृहमन्त्री विरुद्धको भिजिट भिसा प्रकरणमा उनीहरूको साझा असन्तुष्टि कायमै रहेको छ भने सोही विषयमा दबाब दिन विपक्षी दलहरूले लामो समयदेखि संसद् बैठक अवरोध गर्दै आएका छन्।

विपक्षीहरू गृहमन्त्रीको राजीनामाको मागमा अडिग रहेका छन्। यता सभामुख देवराज घिमिरेले संसद् सञ्चालनका लागि निरन्तर पहल गरिरहेका छन्। तर, बारम्बारको प्रयासका बाबजुद संसद् बैठक सहज रूपमा सञ्चालनमा आउन सकेको छैन।

आज दिउँसो १ बजेका लागि सभामुखले बोलाएको बैठकलाई लक्षित गर्दै दलहरूबीच छलफल तीव्र भएको हो। शीर्ष नेताहरूबीच संसद् अवरोध हटाउने उपायबारे छलफल चलिरहेको स्रोतले जनाएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय