काठमाडौँ, फागुन २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू बोल्ने मान्छे भएको र सही समयको प्रतीक्षा गरिरहेको बताएका छन् ।
रुपन्देहीस्थित बुटवलको सुप्रिम सहकारी बचत अपचलन मुद्दामा जिल्ला अदालतले तोकेको १ करोड रुपैयाँ धरौटी सम्बन्धी आदेशविरुद्ध उनले उच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए । अदालत परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले छिट्टै विशेष सम्बोधनसहित आउने संकेत गरेका छन् ।
"अहिले यत्ति भन्छु, मेरो बोल्ने समय निकै नजिक आउँदैछ । तपाईंहरूलाई थाहै छ, म बोल्ने नै मान्छे हुँ । प्रतीक्षा गर्नुहोला, छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित...
काठमाडौं, ०७ पुस । जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको...
काठमाडौं, ०७ पुस । सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे...
पोखरा, ०१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको अनुसन्धानमा प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि अझै केही...
पोखरा, २७ मसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज (बिहीबार) सातौं पटक जिल्ला अदालत कास्कीका उपस्थित गराइएको छ...
वीरगन्ज, २६ मसिर । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगन्जबाट काठमाडौ हुँदै पोखरा पुर्याइएको छ ।
वीरगन्जको सानो पाइला...
वीरगन्ज, २५ मंसिर । सहकारी ठगीको आरोपमा हिरासतमा रहेका पूर्व गृहमन्त्री एवंम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापती रवि लामिछानेलाई प्रहरीले पर्साको वीरगन्जमा ल्याइएको छ...
काठमाडौं, २४ मंसिर । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि चितवन प्रहरीले अमानवीय व्यवहार गरेको भन्ने विषयमा राष्ट्रिय मानव...
वीरगन्ज, २४ मंसिर । पर्साको वीरगन्जमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको विषयमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि...
काठमाडौं, २३ मसिर । रास्वपाका सभापति रवि लामिछानेलाई सरकारले प्रतिसोधपूर्ण व्यवहार गरेको तथा मानवअधिकारसमेत हनन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी...