काठमाडौं,१६ जेठ । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै राजावादीहरुले राजधानी काठमाडौंमा आज पनि प्रदर्शन गरेका छन्। माइतीघरदेखि बानेश्वर सडकखण्डसम्म विरोध जुलुस निकालिएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालसहित राजसंस्था समर्थक समूहले गणतन्त्र दिवस (जेठ १५) बाट प्रदर्शनको सुरुवात गरेका थिए। यसै क्रममा बिहीबार शान्तिबाटिकामा पनि प्रदर्शन गरिएको थियो।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले "राजसंस्था फर्किएन भने आन्दोलन जारी रहने" स्पष्ट पारिसकेका छन्। उनका अनुसार यो अभियान निरन्तर रूपमा देशव्यापी बनाइनेछ। प्रदर्शनका कारण आज काठमाडौंको प्रमुख सडक खण्डमा सवारी आवागमन केही समय प्रभावित भएको ट्राफिक प्रहरी स्रोतले जनाएको...
काठमाडौं,१६ जेठ । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै राजावादीहरुले राजधानी काठमाडौंमा आज पनि प्रदर्शन गरेका छन्। माइतीघरदेखि बानेश्वर सडकखण्डसम्म विरोध जुलुस निकालिएको...
काठमाडौँ,०२ जेठ । काठमाडौँ महानगरपालिका-३१ कात्यानी चोकमा कारको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतको सितामढी घर...
काठमाडौं,२४ बैशाख । प्रहरीले काठमाडौँमा हुण्डी कारोबारमा संलग्न दुई जनालाई ४० लाख ३२ हजार पाँच सय रुपैयाँसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारतको कलकत्ता...
काठमाडौं,१५ बैशाख । सहकारी तथा लघुवित्त पीडितहरूले आफ्ना मागहरू पूरा गराउन सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्।
दिउँसो आयोजित विरोध कार्यक्रममा सहभागीहरूले अर्धनग्न...
काठमाडौं,१४ बैशाख । काठमाडौंमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४ माइती नेपाल चोकस्थित सडकमा ना ६ ख ५१०० नम्बरको टिपरले...
काठमाडौं,१२ बैशाख । बंगलादेशी नागरिकहरूलाई नेपाल हुँदै वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जना बंगलादेशी...
काठमाडौं,०८ बैशाख । उपत्यकामा मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका–१...
काठमाडौं,३० चैत । आगामी तीनदिनदेखि परेको पानीले काठमाडौंको वायु प्रदूषण निकै कम भएको छ। संसारकै प्रदूषित सहर बनेको काठमाडौं अहिले एक्यूआइ इन्डेक्समा ४० औं...