वीरगन्ज,१३ माघ । पर्साको वीरगन्ज महानगरपालिका वडा नं. २१, लिपनीविर्ता (लिपनीमाल) मा रहेको विजया श्री लेमिनेट प्रा.लि. मा आज भीषण आगलागी भएको छ। स्थानीय स्रोतका अनुसार आगलागी बोइलर च्याम्बर पड्किएको कारण सुरु भएको अनुमान गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार उद्योगमा लागेको आगो निकै भीषण रहेको र नियन्त्रणका लागि थप जनशक्ति र वारुण यन्त्रलाई खबर गरिएको छ।
“आगलागीको जानकारी पाउनासाथ हामी घटनास्थलमा आइपुगेका छौँ, आगो नियन्त्रण बाहिर रहेकाले सम्बन्धित निकायहरूलाई थप मद्दतका लागि जानकारी गराइसकेका छौँ,” ती प्रहरी अधिकारीले बताए।...
बारा,२४ चैत । बाराको फेटा गाउँपालिका–३, इदगाह टोलमा गहुँको खेतमा आगलागी हुँदा दुई कठा गहुँ पूर्ण रूपमा जली नष्ट भएको छ।
स्थानीय सुरेन्द्र प्रसाद साहले...
वीरगन्ज,१४ चैत । चैतदेखि जेठसम्म हावाहुरी चल्ने मौसममा आगलागीका घटनाहरू बढ्ने सम्भावना उच्च रहेको छ । विपद् व्यवस्थापन समितिले पर्साका सबै पालिकालाई आगलागीबाट जोगिनका...
काठमाडौं, १३ चैत्र । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार...
काठमाडौं, १३ चैत्र । सुनसरीको इटहरीमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका पाँच जनाको उद्धार गरिएको छ ।
इटहरी उपमहानरपालिका-६स्थित सेन्टर प्लाजामा बिहान...