बीरगन्ज,२४ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२, बहुदरमाइ वार्ड नं. ४ मा भेला सम्पन्न भएको छ। भेलाले भुखल यादवको अध्यक्षतामा २५ सदस्यीय वार्ड कमिटी गठन गरेको छ।
नयाँ कमिटीमा उपाध्यक्षमा तैयब अनसारी र बिरेन्द्र सहनी, सचिवमा संजय कुमार साह, सह–सचिवमा नरेश प्रसाद यादव, कोषाध्यक्षमा जगदीश राउत रहेका छन्। सदस्यमा क्रमशः उमाशंकर राउत, मोटर पडित लगायत अन्य सदस्यहरु रहेका छन्।
पार्टीको केन्द्रीय सदस्य बिपिन यादवको अध्यक्षतामा आयोजित भेलामा उम्मेदवार मनोज कुमार चौधरीले जनता अघि पुराना दल नेपाली कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्नुपर्नेमा जोड दिए । साथै उनले राज्यका...
बीरगन्ज,२४ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२, बहुदरमाइ वार्ड नं. ४ मा भेला सम्पन्न भएको छ। भेलाले भुखल यादवको अध्यक्षतामा २५...
नेकपा एमालेले दशौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक गरेको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन्...
काठमाडौं । नयाँ सरकार गठनका लागि सत्तारुढ दल नेकपा एमाले बाहेकका तीन राजनीतिक दलहरूले गृहकार्य अगाडि बढाएका छन् । एमालेले जनता समाजवादी पार्टीलाई साथ...
काठमाडौँ, २९ फागुन । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई तत्काल सरकार छाड्न निर्देशन दिएको छ।
शनिवार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् ।...
काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिएका छन् ।
मदन लामा (लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झनाहरु’...