वीरगन्ज,३० फागुन । पर्सा–४ का पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले अब आफू कुनैपनि निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन्। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट आठौं पटक उम्मेदवार बनेर पराजित भएका रिजालले शनिबार जगरनाथपुर गाउँपालिका–५, मसिहानीमा आयोजित कांग्रेस क्षेत्रीय कार्यकर्ता भेलामा यस्तो घोषणा गरेका हुन्।
२०४८ सालदेखि प्रत्येक संसदीय निर्वाचनमा कांग्रेसको उम्मेदवार बनेका रिजाल चार पटक जित र चार पटक हार भोगिसकेका छन्। उनी २०४८, २०५१, २०६४ र २०७९ को निर्वाचनमा सांसद निर्वाचित भए भने २०५६, २०७०, २०७४ र हालै २१ फागुन २०८२ मा पराजित भएका...
वीरगन्ज,३० फागुन । पर्सा–४ का पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले अब आफू कुनैपनि निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन्। फागुन २१...
बीरगन्ज,२९ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार पूर्वमन्त्री रमेश रिजालले गरेको चुनावी खर्च निर्वाचन कार्यालय पर्सामा सार्वजनिक भएको छ।
रिजालका...
वीरगन्ज,२७ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालप्रति मुस्लिम समुदायको समर्थन बढ्दै गएको देखिएको छ। घरदैलो...
बीरगन्ज,२५ माघ । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. ४ मा चुनावी गतिविधि बढ्दै गएको छ। यसैक्रममा नेपाली कांग्रेसका उम्मेदवार रमेश...
पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।...