मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
19.4 C
Kathmandu
25.3 C
Birgunj

नारायणी सिमेन्ट उद्योगका श्रमिकहरुको स्वास्थ्य परिक्षण समपन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040
बिरगंज, ७ जेष्ठ – बाराको परवानीपुर स्थित नारायणी सिमेन्ट उद्योगले आफ्ना श्रमिकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको सो उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले जानकारी गराए ।
सो उद्योगले प्रत्येक बर्ष झैं यस बर्ष पनि सम्पूर्ण श्रमिकहरुको स्वास्थ्य परिक्षण गराउने काम सम्पन्न भएको उद्योगले जनाएको छ ।
सोमबार र मंगलबार गरि सो उद्योगमा कार्यरत ९० जना श्रमिकहरुको स्वास्थ्य परिक्षण डाक्टर अरुण कुमार झाले गरेका थिए । उक्त उद्योगले त्रिशक्ति ब्रान्डका बिभिन्न सिमेन्टहरुको उतपादन गर्दै आइरहेको छ ।
- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -