बुधबार, फाल्गुन ९, २०८०
Wed, February 21, 2024

बीरगन्जमा लगाइएको कर्फ्यू ...

बीरगन्ज,०९ फागुन । बीरगन्जमा दुई फरक धर्मसमुदायबीचको द्वन्द्वका कारण सोमबारदेखि लगाइएको कर्फ्यू बुधबार...

बारामा बाघले आक्रमण गर्दा...

बीरगन्ज,०९ फागुन । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकाली स्थित पूर्व पश्चिम...

रौतहट प्रहरीले बरामद अवैध...

राैतहट,०९ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको भन्सार छलेर ल्याएको सामान...

एसपी ढुंगेलले सम्हाले पर्सा...

बीरगन्ज,०९ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कमाण्ड एसपीं कुमोध ढुंगेलले सम्हालेका...
10.1 C
Kathmandu
17 C
Birgunj

नारायणी सिमेन्ट उद्योगका श्रमिकहरुको स्वास्थ्य परिक्षण समपन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040
बिरगंज, ७ जेष्ठ – बाराको परवानीपुर स्थित नारायणी सिमेन्ट उद्योगले आफ्ना श्रमिकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको सो उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले जानकारी गराए ।
सो उद्योगले प्रत्येक बर्ष झैं यस बर्ष पनि सम्पूर्ण श्रमिकहरुको स्वास्थ्य परिक्षण गराउने काम सम्पन्न भएको उद्योगले जनाएको छ ।
सोमबार र मंगलबार गरि सो उद्योगमा कार्यरत ९० जना श्रमिकहरुको स्वास्थ्य परिक्षण डाक्टर अरुण कुमार झाले गरेका थिए । उक्त उद्योगले त्रिशक्ति ब्रान्डका बिभिन्न सिमेन्टहरुको उतपादन गर्दै आइरहेको छ ।

Nepal Post Daily

- Advertisement -

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार