Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

बीरगन्ज भन्सारबाट ११ महिनामा...

बीरगन्ज,०२ असार । बीरगन्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब...

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...

पर्सामा २,४०० अवैध ब्रोइलर...

बीरगन्ज,०२ असार । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको...

सांसद महतोको प्रश्न :...

काठमाडौं,०२ असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

जब विवेकले गरे सलमानको ‘भारत’ को प्रोमोशन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बिहिबार मे ३० मा नरेन्द्र मोदीले दोस्रोपटक देशको प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरे । यो शपथ ग्रहण समारोहमा बलिउडका विभिन्न हस्ती समावेश भए र यसमा विवेक ओबरोय पनि समावेश थिए । विवेकले मोदीको बायोपिकमा नरेन्द्र मोदीको भूमिका निभाएका छन् ।

- Advertisement -

यो शपथ ग्रहण समारोहमा राकेश ओमप्रकाश मेहरा, सिद्धार्थ रोय कपुर, करण जोहर, शाहिद कपुर, अनुपम खेर, कंगना रनौतजस्ता बलिउड सेलिब्रिटी समावेश थिए ।

यो शपथ ग्रहण समारोहबारे विवेक यति उत्साहित भए कि उनले यसबारे एक ट्वीट गरे । यो ट्वीटमा उनले लेखे, यो शपथ ग्रहण समारोहबारे विवेक यति उत्साहित भए कि उनले यसबारे एक ट्वीट गरे । यो ट्वीटमा उनले लेखे, ‘शपथ ग्रहण समारोह एक पटक पुनः बोलाएकोमा सम्मानित महसुस गरिरहेको छु । म नरेन्द्र भाइलाई गुजरातका सीएमबाट #Bharat का प्रधानमन्त्रीको रुपमा शपथ लिइरहेको तेस्रो पटक देखिरहेको छु । म आफूलाई एक ऐतिहासिक पलको एउटा सानो हिस्सा महसुस गरिरहेको छु ।’

- Advertisement -

यद्यपी, यो ट्वीट गर्दा विवेकलाई थाहा थिएन कि उनले गल्तीपूर्वक सलमान खानको ‘भारत’ लाई प्रोमोट गरेका छन् किनभने उनले आफ्नो ट्वीटमा ३द्यजबचबत प्रयोग गरे । सोसल मिडियामा सलमानको नयाँ फिल्मका लागि यसै ह्यासट्यागको प्रयोग गर्दैछन् । यद्यपी, विवेकलाई यसबारे जब महसुस भयो तब उनले आफ्नो ट्वीट डिलिट गरे । त्यसपछि उनले एकपटक पुनः ह्याशट्याग प्रयोग नगरीकनै ट्वीट गरे ।

स्मरण रहोस्, विवेक ओबरोय त्यतिबेला पनि विवादमा आएका थिए जब उनले चुनावी नतिजाअघि एग्जिट पोलबारे ऐश्वर्या रायको विवादित मीम सोसल मिडियामा सेयर गरेका थिए । यसमाथि विवाद भएपछि उनले यो ट्वीट डिलिट गरेर माफी मागेका थिए ।

ताजा समाचार

spot_img

थप समाचार