CORONA UPDATE: विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख २१ हजार

spot_img

काठमाडौं । विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख २१ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख २१ हजार ८४३ पुगेको छ ।

२४ घण्टामा ५ हजार १९२ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ५० हजार ४२४ संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६ लाख ६५ हजार ४८३ पुगेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय