“मैले मेयरकाे सपथ लिएकाे दिन भ्रष्टाचारी मेयर सरावगीलाई हत्कडी लगाउँछु” : राजेशमान सिंह (भिडियाे सहित)

spot_img

जनता समाजवादी पार्टीका नेता राजेशमान सिँहले आफु मेयरमा निर्वाचित भएर मेयर सपथ लिएकाे दिन भ्रष्टाचार मेयर सरावगीलाइ हत्कडी लगाउने चेतावनि दिएका छन् ।

उनले बीरगन्ज महानगरपालिका वडा नम्बर १० ज्योतिनगरमा जसपा वडा ईकाई कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बाेल्दै भने

“सरावगीले गरेकाे भ्रष्टाचाकाे भण्डाफोर गर्छु ,सरावगीले बीरगन्ज माहानगरपालिकामा चरम भ्रष्टाचार गरेकाे र विकाशकाे नाममा बीरगन्जलाइ दाेहन गरेकाे समेत बताएका छन्, साथै उनि मेयर बनेपछि भ्रष्टाचारको सबै फाइल खोलेर जनता सामु सरावगीलाइ नङ्गयाउने बाचा समेत गरेका छन् ।”

उनले जनतासँग मेरो यो वाचा छ । यदी पाँच वर्षमा मैले भने अनुसारको काम गरेर देखाइन भने जनतालाई आफ्नो मुख देखाउँदिन  समेत वाचा गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय