सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

जनयुद्ध दिवस: ५४० सहिद परिवारलाई एक लाखका दरले रक‍म हस्तान्तरण

सिफारिस

जनकपुरधाम,फाल्गुन १ ।  जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले ५४० जना सहिद परिवारलाई एक लाख रुपौयाँका दरले रकम हस्तान्तरण गरेको छ‍।

- Advertisement -

 

मधेस सरकारले मनाइ रहेको दोस्रो जनयुद्ध दिवसको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्धका सहिद रामवृक्ष यादवका परिवारका सुधा यादवलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन्।

- Advertisement -

बाँकी सहिद परिवारलाई खातामै रकम पठाइने गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए।

 

उपराष्ट्रपति पुनले जनयुद्धका सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मानसमेत गरेका हुन्।

 

मधेस सरकारले गत वर्षदेखि जनयुद्ध दिवस मनाउँदै आएको छ भने यस अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -