spot_img

मन्त्रिपरिषद्को बैठक सुरू

spot_img
spot_img

काठमाडौं,७ मंसिर । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक भर्खरै सुरु भएको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमाले निकट युवा संघले आज काठमाडौँमा गर्न लागेको प्रदर्शनको पूर्व सन्ध्यामा सुरु भएको मन्त्रिपरिषद् बैठकलाई महत्त्वका साथ हेरिएको छ।

प्रसाईं समूहले आज बल्खु चोक र युवा संघले तिनकुानेमा आज प्रदर्शन गर्दैछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय