spot_img

एनपीएलको फाइनल खेल हेर्न प्रचण्डसहितका नेताहरू कीर्तिपुरमा

spot_img
spot_img

काठमाडौं,०६ पुस । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू कीर्तिपुर पुगेका छन् ।

फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

फाइनल खेल हेर्न गृहमन्त्री रमेश लेखक पनि पुगेका छन् ।

त्रिवि मैदान परिसरमा दर्शक पनि भरिभराउ छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय