spot_img

सोनु निगमको कन्सर्टमा राखिएका मदिराका विज्ञापन महानगरले हटायो

spot_img
spot_img

काठमाडौं,१० पुस । काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ स्थित बौद्ध हायात ग्राउन्डमा आयोजना हुन लागेको भारतीय गायक सोनु निगमको लाइभ कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड हटाएको छ।

महानगरपालिकाले महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर मदिराजन्य बिज्ञापनको बोर्ड हटाएको हो । मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत यो बोर्डहरु हटाइएको हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय