BREAKING UPDATE : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

spot_img

काठमाडौँ,०३ पुस । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १ हजार ६६३ मत पाएका हुन् ।

उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् ।

मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने निर्वाचन आयोगका एक सदस्यले बताए ।

निर्वाचनमा २२२७ मत खसेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय