spot_img

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

spot_img
spot_img

काठमाडौं,३० वैशाख । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका पाण्डेलाई स्मार्ट सेल घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बुधबार नियन्त्रणमा लिएको हो ।

सीआईबीका अनुसार सरकारको स्वामित्वसँग जोडिएको सम्पत्ति गैरकानुनी रूपमा अर्को कम्पनीलाई बिक्री गर्ने प्रक्रियामा पाण्डेको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो ।

यसअघि यही प्रकरणमा पलिना श्रेष्ठनरेन्द्र उलक पनि पक्राउ परिसकेका छन् । अनुसन्धान जारी रहेकाले घटनासँग सम्बन्धित अन्य पक्षमाथि पनि निगरानी बढाइएको सीआईबीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय