spot_img

१ हजार रुपैयाँले घट्यो सुनको मूल्य

spot_img
spot_img

बीरगन्ज,१३ जेठ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि मंग्लबार सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदी प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला ५ हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय