HomeBanner

Banner

‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङ कारागारबाट रिहा

काठमाडौँ,२७ फागुन ।  राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ कैद सजाय पूरा गरेर रिहा भएका...

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपा अग्रस्थानमा

काठमाडौं,२७ फागुन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। फागुन २१ गते सम्पन्न निर्वाचनको मतगणनामा अब केही मत मात्रै गन्न बाँकी...

स्थानीय तहबाट राजीनामा दिएर संसद् दौडमा उत्रिएका १० मध्ये...

काठमाडाै,२६ फागुन । पालिकाको अध्यक्ष वा मेयर पदबाट राजीनामा दिएर प्रतिनिधि सभा चुनावमा उम्मेदवार बनेका १० जना मध्ये दुई जना मात्रै विजयी भएका छन्...

पर्सा–२ मा ३१ मध्ये २८ उम्मेदवारको जमानत जफत

बीरगन्ज,२६ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर–२ मा प्रतिस्पर्धा गरेका ३१ उम्मेदवारमध्ये २८ जनाको जमानत जफत भएको छ।...

रौतहटमा दलित बस्तीमा सामूहिक कुटपिट, दुई महिलासहित ६ जना...

रौतहट,२६ फागुन । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा सामूहिक आक्रमण भएको छ । आक्रमणबाट दुई महिलासहित ६ जना घाइते भएका...

यसपालि ६ वटा दलले राष्ट्रिय मान्यता पाउने

काठमाडौं,२६ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका सबै १६५ निर्वाचन क्षेत्रको नतिजा घोषणा गरिसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। उपलब्ध परिणामका...

मधेस प्रदेशमा कांग्रेसको निराशाजनक नतिजा, ३२ मध्ये एक सिट...

काठमाडौं,२६ फागुन । पछिल्लो निर्वाचन परिणामले मधेस प्रदेशमा नेपाली कांग्रेसको जनाधार कमजोर बन्दै गएको संकेत गरेको छ। कुनै समय पार्टीको बलियो आधार क्षेत्र मानिएको...

बसरुद्दिन अन्सारीको पार्टी प्रवेशले १०० मत पनि नबढेको कांग्रेसभित्रै...

वीरगंज, २६ फागुन — निर्वाचनको केही दिन मात्रै बाँकी रहँदा नेपाली कांग्रेसमा प्रवेश गरेका बसरुद्दिन अन्सारीले पर्सा क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार अनिल रुङ्गटालाई...

पूर्व मुख्यमन्त्री गद्दीको वडामा जसपा नेपाललाई जम्मा ३९ मत,...

वीरगंज, २६ फागुन — पूर्व मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीको वडामै जनता समाजवादी पार्टी (जसपा) नेपालले जम्मा ३९ मत मात्र प्राप्त गरेको छ। प्रतिनिधि...

बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल

काठमाडौं,२६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गर्दै संसदमा सबैभन्दा ठूलो दलका रूपमा उभिएको छ। हालसम्म सार्वजनिक...