HomeBanner

Banner

जनमत पार्टीमा ठूलो राजनीतिक फेरबदल, मधेश संसदीय दलको नेतृत्व सिंहलाई

जनकपुर,२२ वैशाख ।  जनमत पार्टीले मधेश प्रदेश संसदीय दलको नेतृत्वमा परिवर्तन गर्दै महेश प्रसाद...

बीरगन्जमा सडक विस्तारले स्थानीयको दैनिकी नै अस्तव्यस्त

बीरगन्ज,०७ वैशाख । बीरगन्जको मुटु मानिने त्रिभुवन राजपथअन्तर्गत सडकमा यतिबेला धमाधम डोजर चलेका छन् । वर्षौंदेखिका साँघुरा बाटालाई राष्ट्रिय मापदण्डअनुसार फराकिलो बनाउने काम भइरहेका छन्,...

एक महिनामा त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा

काठमाडौँ,०७ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनाको अवधिमा ७ लाख ११ हजारभन्दा बढी यात्रुले सेवा लिएका छन्। विमानस्थल कार्यालयका अनुसार मार्च २०२६ मा...

पार्टी समाप्त पार्ने प्रयास गर्नेहरूसँग कुनै सम्झौता हुँदैनस् राजेन्द्र...

काठमाडौँ,०७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई कमजोर पार्ने वा समाप्त पार्ने प्रयास गर्नेहरूसँग अब कुनै प्रकारको सम्झौता नहुने...

विवादपछि गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणस् आरोप हल्लामात्र

काठमाडौँ,०७ वैशाख । विभिन्न आरोप र विवादमा नाम जोडिएपछि गृहमन्त्री सुधन गुरुङले सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत लामो विवरण सार्वजनिक गर्दै...

सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार कडाइ, सीमावर्ती नाकामा तनाव...

बीरगन्ज,०७ वैशाख । भारतबाट खरिद गरिएका एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लागू गरिएपछि नेपाल–भारत सीमावर्ती नाकाहरूमा तनाव बढ्दै गएको छ।...

इन्धन मूल्यवृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

सुर्खेत,०७ वैशाख ।  पेट्रोलियम पदार्थमा गरिएको हालको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै कुलमान घिसिङ ले सरकारसँग पुनर्विचार गर्न आग्रह गरेका छन्। उज्यालो नेपाल पार्टी...

एल.एस. न्यूरो एन्ड जेनरल अस्पतालमा ओपिडी अब १०० रुपैयाँमै

बारा,०७ वैशाख । बारा जिल्लाको परवानीपुरस्थित एल.एस. न्यूरो एन्ड जेनरल अस्पताल प्रा.लि. ले सर्वसाधारणलाई लक्षित गर्दै ओपिडी (बाह्य रोगी सेवा) शुल्क घटाएर १०० रुपैयाँ...

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा

काठमाडौं — समीर पल कपुर, अमेरिकी विदेश मन्त्रालय का दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री, आज बिहान काठमाडौं आइपुगेका छन्। उनी बिहान...

कीर्तिपुरमा नेपाल–युएई भिडन्त आज, ऐरीको कप्तानीमा नयाँ सुरुवातको अपेक्षा

काठमाडौँ — नेपाल राष्ट्रिय क्रिकेट टोली ले आज चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोली सँग दुई खेलको टी–२० सिरिजअन्तर्गत पहिलो खेल खेल्दैछ।...