देश

बालविवाह अन्त्यका लागि ९ बुँदे सामूहिक प्रतिबद्धता

जनकपुर,२७ वैशाख । बालविवाह अन्त्य गर्ने उद्देश्यसहित जनकपुरधाममा सरोकारवालाहरूले ९ बुँदे प्रतिबद्धता जनाएका छन्। राष्ट्रिय...

सरकारी अस्पतालमा छिट्टै डिजिटल रिपोर्ट प्रणाली लागू हुने स्वास्थ्य...

काठमाडौं, २९ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिट्टै डिजिटल रिपोर्ट प्रणाली लागू गरिने बताएकी छन्। आइतबार वीर अस्पतालको अनुगमनका...

एमालेबाट निर्वाचित मेयरसहित जनप्रतिनिधि आजपामा प्रवेश

रौतहट,२९ चैत । रौतहटको देवाहीगोनाही नगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित मेयर प्रेमलाल साहसहित विभिन्न वडाका जनप्रतिनिधिहरू आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्। देवाहीगोनाहीमा...

बडेर्वा विद्यालयमा विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बीरगन्ज,२९ चैत । पर्साको पर्सागढी नगरपालिका–९ मनवा बजारस्थित बडेर्वामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा वार्षिक परीक्षा नतिजा प्रकाशन तथा पुरस्कार वितरण...

बर्दिबासको सडक किनारमा बेवारिसे शव फेला

महोत्तरी,२९ चैत । बर्दिबास बजार क्षेत्रमा सडक किनारमा एक अपरिचित पुरुषको बेवारिसे शव फेला परेको छ। स्थानीयवासीले बिहान नियमित आवतजावतका क्रममा शंकास्पद अवस्थामा शव देखेपछि...

सरकारको नयाँ दर सार्वजनिक गहुँ र चैते धानको न्यूनतम...

काठमाडौं,२९ चैत ।  सरकारले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै दुवै बालीको मूल्य बढाएको छ। कृषि तथा पशुपन्छी...

बीरगन्जमा कामदारमाथि निर्घात कुटपिट गर्ने फर्म सञ्चालक पक्राउ

बीरगन्ज,२९ चैत । बीरगन्जमा कुखुरा फर्ममा कार्यरत एक कामदारमाथि निर्घात कुटपिट गरेको आरोपमा फर्म सञ्चालक पक्राउ परेका छन्। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि...

बीरगन्जमा युवतीले गरिन आत्महत्या

बीरगन्ज,२९ चैत ।  बीरगन्ज महानगरपालिका–१० मा डेरा गरी बस्दै आएकी एक युवती आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्। घटनालाई प्रहरीले आत्महत्याको रूपमा आशंका...

निर्माण सामग्री अभाव र मूल्यवृद्धिले विकास आयोजना ठप्प हुने...

काठमाडौं,२९ चैत । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीको अभाव र निरन्तर मूल्यवृद्धिका कारण देशभरका विकास निर्माणका काम अघि बढाउन नसकिने अवस्था आएको जनाएको...

दुई दिने बिदा कार्यान्वयन नगरे आन्दोलन गर्ने चिकित्सकको चेतावनी

काठमाडौं,२९ चैत ।  सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि स्वास्थ्य क्षेत्रलाई त्यसबाट पूर्ण रूपमा समेट्न नसकेको भन्दै चिकित्सकहरूले आपत्ति जनाएका छन्।...