काठमाडौं,०५ असार । मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम उच्च बनेको छ। सम्भावित सडक अवरोध व्यवस्थापनका लागि सडक विभागले देशभर २७७ वटा हेभी उपकरण तयारी अवस्थामा राखेको छ।
विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार, तीमध्ये १२३ वटा उपकरणहरू जोखिमयुक्त क्षेत्रमै खटाइएका छन्, जसले पहिरो हटाउन सिधा काम गर्नेछन्। बाँकी १५४ उपकरण निर्माणस्थलमा छन्, तर आवश्यक पर्दा तत्काल परिचालन गर्न सकिने अवस्था बनाइएको छ।
यी उपकरणहरूमा ब्याकहोलोडर, डोजर, ट्र्याक, एक्स्काभेटर, ह्वीललोडर, क्रेन, टिपर ट्रकलगायत २४ किसिमका मेसिनहरू छन्। सडक विभागले यात्रुहरूलाई अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न सुझाव दिएको छ। यदि कुनै...
काठमाडौं, ३१ असार — लगातारको वर्षापछिको बाढी–पहिरो र डुबानका कारण तराईका विभिन्न जिल्ला प्रभावित भएका छन् । हजारौं मानिस घरबारविहीन भएका छन् । उनीहरुको...
काठमाडाैं— अबिरल वर्षापछि आएको बाढीपहिरो र डुवानका कारण सोमबारसम्म ६५ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि सोमबार बिहानसम्ममा २४ महिला र ४१...
काठमाडौं - अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार अपरान्हसम्म ६० जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीले जारी...
काठमाडौं -चार दिनदेखि जारी वर्षासँगै आएको बाढी पहिरोका कारण मुलुकभरका सडक अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिले मुलुकका करिब १५ ठाउँका...
काठमाडौं - देशभर गएको बाढी पहिरोबाट प्रभावितलाई सम्बोधन गर्न केही बेरमा मन्त्रिपरिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजे बस्न...
काठमाडौं – अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।
पूर्वराजाले आइतबार एक...