बीरगन्ज,०१ चैत । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बीरगन्जमा उपभोक्ता अधिकार, बजार अनुगमन र गुणस्तरीय वस्तु–सेवा उपलब्धताबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” मूल नाराका साथ आइतबार आयोजित कार्यक्रममा उद्योग विभाग बीरगन्ज, पर्सा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगन्ज, पर्साको सहकार्य थियो।
कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल र उद्योग विभागका महानिर्देशक सुशील कुमार साह थिए। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, उद्योग वाणिज्य संघ, सरोकारवाला निकाय र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले कार्यक्रममा सहभागिता जनाएका थिए।
वक्ताहरूले...
बीरगन्ज,२६ असार । बीरगन्ज महानगरमा देखिएको खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव...
बीरगन्ज,३१ जेठ । बीरगन्जमा डेंगु नियन्त्रणमा समस्या भइरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । बीरगन्ज महानगरपालिकामा डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय पर्सा,बीरगन्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक...
बीरगन्ज,०३ जेठ । बीरगन्ज महानगरपालिका–१० स्थित आदर्शनगरमा नव निर्मित श्री पशुपति आदर्श क्लब भवनको एक विशेष समारोहका बीच भव्य उद्घाटन सम्पन्न भएको छ। बीरगन्ज...
बीरगन्ज,०२ जेठ । बीरगन्जको आदर्शनगर रंगशालामा माडवारी प्रिमियम लिग (एमपीएल) २०२५ क्रिकेट प्रतियोगिता यही शनिबार (१७ मे) बाट सुरु हुँदैछ। स्व. सुशील कुमार खेतानको...
बीरगन्ज, १० वैशाख । बीरगन्जस्थित ओम हस्पिटलले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सवको अवसरमा नयाँ भवनबाट सेवा विस्तार गर्दै नवौं वर्षमा प्रवेश गरेको छ। अस्पताल...
बीरगन्ज,०८ वैशाख । बीरगन्ज महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सुरक्षित बीरगन्ज’ अभियान अन्तर्गत सार्वजनिक सुरक्षा सुदृढ गर्न सिसि क्यामेरा संजाल विस्तारका लागि नगरभित्रका १६ वटा बैंकले...
बीरगन्ज, ६ वैशाख । बीरगन्ज युवा तथा व्यापारी सडक पीडित संर्घष समितिले सडक आन्दोलनमा रहेका शिक्षकहरुको मागलाई राज्यले अपहेलना गरेको आरोप लगाएका छन् ।बीरगन्ज...